logo

२०८३ कार्तिक १० सोमबार

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई


खबर सर्कल
  • बिहिबार, २६ चैत्र २०८२
  • 520
    SHARES

    काठमाडौँ, २६ चैत : प्रतिनिधिसभाको उपभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ ।

    उहाँको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । सो पदका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend