logo

२०८३ कार्तिक १० सोमबार

गोरखा–जितगढी एकीकरण पदयात्रा

गोरखा–जितगढी एकीकरण पदयात्रा


खबर सर्कल
  • शुक्रबार, २७ चैत्र २०८२
  • 1.1K
    SHARES

    दमौली (तनहुँ), २७ चैतः नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका गर्न हिँडेका पदमार्गको प्रचारका निम्ति पदयात्रा सुरु भएको हो ।

    पदमार्गमा पर्ने कोट, गढी, किल्लाहरुको संरक्षण तथा तिनको इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउनुका पदयात्राको उद्देश्य भएको भद्रदल गणका गणपति गौरवसिंह क्षेत्रीले राससलाई जानकारी दिनुभयो ।

    गोरखा दरबारबाट आज बिहान सखारै प्रारम्भ भएको पदयात्रा तनहुँको सतिघाट– भन्सार–भीमसेनगढी–बाङ्गेरह– सेपाबगैँचा–टुहुरेपसल–तनहुँसुर –धेनुङ देउराली–

    केलादीघाट हुँदै आगामी वैशाख ७ गते पाल्पाको जितगढी पुगेर

     

    R S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend