logo

२०८३ कार्तिक १० सोमबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार


खबर सर्कल
  • शनिबार, १९ बैशाख २०८३
  • 897
    SHARES

    पाटन (ललितपुर), १९ वैशाख: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बस्ने गरी बैठक बस्न लागेको हो ।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend