logo

२०८३ कार्तिक १० सोमबार

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन


खबर सर्कल
  • बुधबार, ३० बैशाख २०८३
  • 1.1K
    SHARES

    काठमाडौँ, ३० वैशाखः नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ ।

    पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुनर्गठन गर्नुभएको हो ।

    पुनर्गठन गरिएको समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ र सदस्यमा केन्द्रीय सदस्यहरु धना खतिवडा, रमेशप्रसाद धमला र बजरङ्ग नेपाली रहनुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend