logo

२०८३ कार्तिक १० सोमबार

तोलामा एक हजार तीन सयले घट्यो : सुनको मूल्य

तोलामा एक हजार तीन सयले घट्यो : सुनको मूल्य


खबर सर्कल
  • मंगलबार, १२ जेष्ठ २०८३
  • 754
    SHARES

    काठमाडौँ, १२ जेठः स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ ।

    सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९१ हजार ५०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

    यस्तै, चाँदीको मूल्य तोलामा रु ९० ले घटेको छ । सोमबार प्रतितोला रु पाँच हजार १५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० निर्धारण भएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend