logo

२०८३ कार्तिक १० सोमबार

रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी

रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी


खबर सर्कल
  • सोमबार, २५ जेष्ठ २०८३
  • 819
    SHARES

    गोरखा, २५ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिको सभापतिमा सुवर्ण रोकाहा क्षेत्री विजयी हुनुभएको छ । सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट निर्वाचनमार्फत क्षेत्री सभापतिमा विजयी हुनुभएको हो ।

    पार्टीका गोरखा नगरपार्टी सभापति शिशिर प्रधानका अनुसार अधिवेशनबाट जिल्ला पार्टी उपसभापतिमा सुकबहादुर तामाङ, सचिवमा मिलन लामा र सहसचिवमा योगेन्द्रजङ्ग बस्नेत १५० विजयी हुनुभएको छ ।

     

    R S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend