logo

२०८३ कार्तिक १० सोमबार

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद


खबर सर्कल
  • आइतबार, १४ असार २०८३
  • 819
    SHARES

    लुम्बिनी, १४ असारः नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका रु २४ लाख बराबरका मोबाइल फोनसेट बरामद गरेको छ ।

    रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट रु २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend