logo

२०८३ कार्तिक १० सोमबार

यस्तो छ सरकारको १०० दिनको उपलब्धि (पूर्ण पाठ)

यस्तो छ सरकारको १०० दिनको उपलब्धि (पूर्ण पाठ)


खबर सर्कल
  • शनिबार, २० असार २०८३
  • 663
    SHARES

    काठमाडौँ, २० असारः प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

    सरकारको सय दिनभित्र सम्पादित काम र प्रमुख उपलब्धिको पूर्ण पाठ निम्न लिङ्कमार्फत प्राप्त गर्न सकिनेछ :

    https://drive.google.com/file/d/152jcUZnsbUlEkaAmwg1D9usAl1T7W2Qc/view?usp=drive_link

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend