logo

२०८३ कार्तिक १० सोमबार

राष्ट्रियसभा : आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभा : आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


खबर सर्कल
  • मंगलबार, २३ असार २०८३
  • 650
    SHARES

    काठमाडौँ, २३ असार : राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८३’ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

    सभाको आजको बैठकमा अर्थमन्त्री डा वाग्लेले प्रस्ताव प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरुले भाग लिँदै आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend