logo

२०८३ कार्तिक १० सोमबार

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट


खबर सर्कल
  • शुक्रबार, २६ असार २०८३
  • 611
    SHARES

    काठमाडौँ, २६ असारः राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

    राष्ट्रपति भवनमा आज अपराह्न भएको भेटमा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend