logo

२०८३ कार्तिक १० सोमबार

अर्जेन्टिना र इङल्यान्डबीचको खेलः पहिलो हाफ गोलरहित बराबरी

अर्जेन्टिना र इङल्यान्डबीचको खेलः पहिलो हाफ गोलरहित बराबरी


खबर सर्कल
  • बिहिबार, ३२ असार २०८३
  • 637
    SHARES

    काठमाडौँ, ३२ असारः फिफा विश्वकप २०२६ अन्तर्गत जारी अर्जेन्टिना र इङल्यान्डबीचको दोस्रो सेमिफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

    एटलान्टा स्टेडियममा भइरहेको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सफल हुन सकेनन् ।

    अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा छ भने इङल्यान्ड ६० वर्षपछि विश्वकप फाइनलमा पुग्ने प्रयासमा छ । पहिलो हाफको खेल सकिँदासम्म दुवै टोलीका एक–एक खेलाडीले पहेँलो कार्ड पाएका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend