logo

२०८३ कार्तिक १० सोमबार

नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने

नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने


खबर सर्कल
  • बिहिबार, ७ साउन २०८३
  • 364
    SHARES

    काठमाडौँ । नेपाल र चीनको सिचुआन प्रान्तबिच संस्कृति/पर्यटन प्रवर्द्धनमा हातेमालो गरेर अघि बढ्नुपर्ने सरोकारवालाले बताएका छन्। सिचुआन प्रान्तीय संस्कृति र पर्यटन विभागले बिहीबार यहाँ आयोजना गरेको चीन (सिचुआन)–नेपाल सांस्कृतिक र पर्यटन उद्योग आदानप्रदानसभाका वक्ताहरूले दुवै मुलुकबीच कला, संस्कृति र पर्यटनको आदानप्रदान गरेर पर्यटनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

    चीनको सिचुआन प्रान्त संस्कृति र पर्यटन विभागका निर्देशक चेन गुआङहाओले सिचुआन र नेपालबीच समन्वय र सहकार्य गरेर कलासंस्कृतिको आदानप्रदान र पर्यटन प्रवर्द्धनमा सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने बताए।

     

    RATOPATI

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend