काठमाडौँ । नेपाली कांग्रेसले प्रदेशका सरकारहरूबारे पार्टीका प्रदेश सभापति संसदीय दलका नेता र मुख्यमन्त्रीहरूसँग छलफल गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा सभापति गगन थापा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्री गुरुराज घिमिरे थिए।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend