logo

२०८३ कार्तिक १० सोमबार

राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान

राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान


खबर सर्कल
  • शुक्रबार, ८ साउन २०८३
  • 650
    SHARES

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपियाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध गराएको छ।

    महानगरबासी र विपन्न तथा बेवारिसे बिरामीलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई सामान हस्तान्तरण गरेकी हुन्।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend