logo

२०८३ कार्तिक १० सोमबार

दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड

दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड


खबर सर्कल
  • बुधबार, १७ असार २०८३
  • 572
    SHARES

    काठमाडौँ । यस वर्षकी मिस नेपाल वर्ल्ड दीपमाला ढकाल बनेकी छन् ।

    शनिबार भएको मिस नेपालका ग्राण्ड फिनालेमा उनले उक्त उपाधि जितेकी हुन् ।

    यस्तै मिस नेपाल इन्टरनेसनलको उपाधि आर्या निशान्तले जितिन् भने मिस नेपाल कज्मो काशिश सुब्बा बनिन् । नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल द हिडन ट्रेजरले गरेको हो ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend