logo

२०८३ कार्तिक १० सोमबार

बाढी र पहिरोका कारण अवरुद्ध राजमार्गहरू (सूचीसहित)

बाढी र पहिरोका कारण अवरुद्ध राजमार्गहरू (सूचीसहित)


खबर सर्कल
  • आइतबार, २१ भाद्र २०८३
  • 741
    SHARES

    नेपाल प्रहरीको अध्यावधिक विवरण अनुसार अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरू बाढी र पहिरोले प्रभावित भएका छन् ।

    काठमाडौँ-धादिङ, कान्ति लोकपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, त्रिशूली मैलुङ-स्याफ्रुबेशी सडकखण्ड, टोखा-छहरे सडकखण्ड, सहिद राजमार्ग, मुगु-गमगढी सडकखण्ड र कर्णाली राजमार्ग लगायतका सडकखण्डहरूमा यातायात अवरुद्ध भएको छ ।

    नेपाल प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमपूर्ण क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend