काठमाडौँ । नेकपा एमालेको निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा मसाल जुलुस निकालेको छ ।
यही मंसिर ७ गते हुने कार्यक्रमलाई सफल पार्न राजधानीको तीनकुनेमा युवासंघले मसाल जुलुस निकालेको हो ।
जुलुसमा युवासंघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ता सहभागी थिए ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend