logo

२०८३ कार्तिक १० सोमबार

प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या लेउन प्रहरीले चलायो जामर भेहिकल

प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या लेउन प्रहरीले चलायो जामर भेहिकल


खबर सर्कल
  • बिहिबार, ७ मंसिर २०८०
  • 1.9K
    SHARES

    काठमाडौँ । प्रदर्शन स्थल बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ ।

    मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन स्थानमा प्रहरीले १ थान जामर भेहिकल सञ्चालन गरेको छ ।

    तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ ।

    जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।

    श्रोत:रातोपाटी

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend