logo

२०८३ कार्तिक १० सोमबार

अनेरास्ववियुको सम्मेलन चैत मसान्तमा

अनेरास्ववियुको सम्मेलन चैत मसान्तमा


खबर सर्कल
  • बुधबार, ३ पुष २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले २४ औँ महाधिवेशन आगामी चैत मसान्तभित्र गर्ने भएको छ । बुधबार बसेको अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठकले चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष समिक बडालले जानकारी दिए ।

    अध्यक्ष बडालका अनुसार त्यसअघि फागुन १५ मा हुने स्ववियु निर्वाचनको तयारीका लागि माघ ६ देखि ८ गतेसम्म केन्द्रीय समिति बैठक बोलाइएको छ ।

     

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend