logo

२०८३ कार्तिक १० सोमबार

आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार

आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार


खबर सर्कल
  • आइतबार, १० मंसिर २०८०
  • 2.1K
    SHARES

    काठमाडौँ । आम जनता पार्टीको स्थायी समिति बैठक  सोमबार बिहान ११ बजे बस्ने भएको छ । पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा  हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।

    पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिसहितको  आधिकारिक र ठोस धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए ।

    उक्त पार्टीको सङ्घीय संसद् प्रतिनिधिसभामाप्रतिनिधित्व रहेको छ ।

     

    श्रोत:रातोपाटी,रासस

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend