logo

२०८३ कार्तिक १० सोमबार

कप्तान रोहित पौडेल २३ रन

कप्तान रोहित पौडेल २३ रन


खबर सर्कल
  • बुधबार, २२ जेष्ठ २०८२
  • 2.2K
    SHARES

    RUN OUT !!! कप्तान रोहित पौडेल २३ रन बनाएर रनआउटको शिकार भएका छन् । योसँगै आरिफ र रोहितबीचको ५५ रनको साझेदारी तोडिएको छ । नेपाल ३१ ओभरमा १२३-४ को अवस्थामा ।

     

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend