logo

२०८३ कार्तिक १० सोमबार

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता


खबर सर्कल
  • आइतबार, २२ असार २०८२
  • 1.6K
    SHARES

    काठमाडौँ । हालै एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ ।

    बिहीबार भण्डारी र बालेनबिच भेटवार्ता भएको खुलेको हो ।

    बालेन भण्डारीलाई भेट्न उनकै निवास पुगेका थिए । बालेन निकट स्रोतका अनुसार सो क्रममा समसायिक विषयमा छलफल भएको थियो । यद्यपि स्रोतले भेटबारे विस्तृतमा खुलाएको छैन ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend