काठमाडौँ । काठमाडौँ महानगरपालिकाका बैठक एक मिनेटमा सकिएको छ ।
महानगर प्रमुख बालेन शाहकाे अध्यक्षातामा शुक्रबार बसेकाे कार्यपालिका बैठक एक मिनेटमै सकिएकाे हाे ।
नगर सभा २९ गते र त्यसका लागि ११ बजे कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख शाह बैठक कक्षबाट बाहिरिएका हुन् ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend