logo

२०८३ कार्तिक १० सोमबार

सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ भोलि दिउँसो ३ बजे

सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ भोलि दिउँसो ३ बजे


खबर सर्कल
  • मंगलबार, ३१ असार २०८२
  • 1.9K
    SHARES

    काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ भोलि (बुधबार) दिउँसो तीन बजे तय भएको छ । यसअघिका मन्त्री राजकुमार गुप्ता घुस पक्ररणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडलले आजमात्रै न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए । मन्त्री न्यौपानको शपथ भोलि दिउँसो तय भएको बालुवाटार स्रोतले जनाएको छ ।

    घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले राजीनामा दिएसँगै प्रधानमन्त्री केपी ओलीले न्यौपानेलाई मन्त्रीको जिम्मेवारी दिएका हुन् ।

    मेयरमा पराजित भएकी न्यौपाने पछि राष्ट्रिय सभा निर्वाचनमा भने विजयी भएकी थिइन् । उनको ६ वर्षे राष्ट्रिय सभा कार्यकाल भने आगामी फागुनमा सकिँदैछ ।

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend