काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।
आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।
आजको बैठकमा सरकारका कामकारबाहीका विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend