logo

२०८३ कार्तिक १० सोमबार

नेपाली सेनाद्वारा शङ्‍कास्पद वस्तु निष्क्रिय

नेपाली सेनाद्वारा शङ्‍कास्पद वस्तु निष्क्रिय


खबर सर्कल
  • मंगलबार, ७ साउन २०८२
  • 2.1K
    SHARES

    काठमाडौँ । नेपाली सेनाले बाराको पचरौता नगरपालिका वडा नम्बर ७, सखुवामा शङ्‍कास्पद वस्तु निष्क्रिय पारेको छ ।

    मंगलबार यहाँको राम मन्दिरको मठमा बोरामा बेरिएको अवस्थामा फेला पारेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend