logo

२०८३ कार्तिक १० सोमबार

वाईसीएलद्वारा मनोहरामा अस्थायी तटबन्ध

वाईसीएलद्वारा मनोहरामा अस्थायी तटबन्ध


खबर सर्कल
  • बुधबार, १५ साउन २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा अस्थायी तटबन्ध निर्माण गरेकाे छ ।

    ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान अन्तर्गत वाईसीएल नेपाल बागमती प्रदेश र विशेष सम्पर्क प्रदेशको संयुक्त आयोजनामा तटबन्ध निर्माण गरिएकाे हाे ।

    वर्षाको समयमा मनोहरा सुकुम्वासी बस्तीमा बाढी पसेर जनताले सास्ती पाएकाले डुबान रोक्न अस्थायी तटबन्ध लगाउने काम भइरहेको वाईसीएलले बताएकाे छ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend