logo

२०८३ कार्तिक १० सोमबार

प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिक्वानको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिक्वानको शिष्टाचार भेट


खबर सर्कल
  • बिहिबार, २३ साउन २०८२
  • 2.2K
    SHARES

    तुर्कमेनिस्तान, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिक्वानले आज शिष्टाचार भेट गर्नुभएको छ ।

    तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरुबीच ‘साइडलाइन’ भेट भएको हो ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend