logo

२०८३ कार्तिक १० सोमबार

लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा


खबर सर्कल
  • शुक्रबार, ६ भाद्र २०८२
  • 1.6K
    SHARES

    लुम्बिनी, ६ भदौः लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

    थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।

    यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ ।

     

    R.S.S

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend