logo

२०८३ कार्तिक १० सोमबार

प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन

प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन


खबर सर्कल
  • बुधबार, ११ भाद्र २०८२
  • 1.4K
    SHARES

    भोजपुर, ११ भदौः कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा भएको छ ।

    गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार आर्थिक करिडोर पाख्रीबासबाट रु दुई करोड ६९ लाख लागतमा भवन निर्माण एवं उपकरण जडान गरिएको छ । केन्द्रमा बाली र पशुमा लाग्ने रोग परीक्षण गर्न छुटाछुटै प्रयोगाशालाको व्यवस्था गरिएको छ ।

    जिल्लाको टेम्केमैयुङ गाउँपालिका पनि यस्तै प्रयोगशाला सञ्चालनमा छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend