logo

२०८३ कार्तिक १० सोमबार

वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता


खबर सर्कल
  • बुधबार, ११ भाद्र २०८२
  • 1.6K
    SHARES

    काठमाडौँ ११ भदौ : वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सचिव डा राजेद्रप्रसाद मिश्रबीच चालु आर्थिक वर्षका लागि आज कार्यसम्पादन सम्झौता भएको छ ।

    यसैगरी आजै सचिव मिश्र र मन्त्रालयका महाशाखा प्रमुख तथा विभागीय प्रमुखबीच पनि कार्यसम्पादन सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend