logo

२०८३ कार्तिक १० सोमबार

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


खबर सर्कल
  • शनिबार, १४ भाद्र २०८२
  • 1.4K
    SHARES

    थियानजिन (चीन), १४ भदौः प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ ।

    शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न यहाँ आइपुग्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता भएको हो ।

    त्यसअघि उहाँले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गर्नुभएको थियोे ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend