logo

२०८३ कार्तिक १० सोमबार

सुनको मूल्य तोलाको दुई लाख तीन हजार छ सय पुग्यो

सुनको मूल्य तोलाको दुई लाख तीन हजार छ सय पुग्यो


खबर सर्कल
  • आइतबार, १५ भाद्र २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ, १५ भदौ: नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

    आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू दुई लाख तीन हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    गत शुक्रबारको कारोबार मूल्यभन्दा आज सुनको मूल्य प्रतितोला रू तीन हजारले बढेको हो ।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ४२५ कायम भएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend