logo

२०८३ कार्तिक १० सोमबार

स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान

स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान


खबर सर्कल
  • सोमबार, १६ भाद्र २०८२
  • 1.5K
    SHARES

    मन्थली (रामेछाप), १६ भदौ ः रामेछाप नगरपालिका–८ बावियाखर्क स्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ घिमिरे र उद्धवप्रसाद घिमिरेले निःशुल्क एकरोपनी चारआना जग्गा दान दिनुभएको छ ।

    गाँउमै सुविधा सम्पन्न सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरी गुणस्तरीय सेवा प्रवाह गराउन सहयोग पु¥याउने उद्देश्यले आफूहरुले जग्गा दान दिएको जग्गा दाता उद्धवप्रसादले बताउनुभयो ।

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend