logo

२०८३ कार्तिक १० सोमबार

दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्प

दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्प


खबर सर्कल
  • मंगलबार, १७ भाद्र २०८२
  • 1.6K
    SHARES

    काठमाडौँ, १७ भदौ : दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो ।

    आज बिहान पनि गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको कम्पन भएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend