logo

२०८३ कार्तिक १० सोमबार

प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक टेबुल

प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक टेबुल


खबर सर्कल
  • बिहिबार, १९ भाद्र २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, १९ भदौः प्रतिनिधिसभामा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’का सम्बन्ध्मा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ ।

    सभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गर्नुभयो । सो विधेयक राष्ट्रियसभाबाट यही भदौ १७ गते पारित भएको थियो ।

    विसं २०८० फागुन २ गते प्रतिनिधिसभामा दर्ता भएको उक्त विधेयक प्रतिनिधिसभाबाट २०८२ असार १५ गते पारित भएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend