logo

२०८३ कार्तिक १० सोमबार

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण


खबर सर्कल
  • शुक्रबार, २० भाद्र २०८२
  • 1.1K
    SHARES

    कञ्चनपुर, २० भदौः शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ । तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन् ।

    भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिनुभयो ।

    केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उहाँले बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend