logo

२०८३ कार्तिक १० सोमबार

धनगढीमा एमाले र कांग्रेसका कार्यालयमा आगजनी, रमेश लेखकको घरमा पनि आगो लगाए

धनगढीमा एमाले र कांग्रेसका कार्यालयमा आगजनी, रमेश लेखकको घरमा पनि आगो लगाए


खबर सर्कल
  • मंगलबार, २४ भाद्र २०८२
  • 1.5K
    SHARES

    धनगढी । जेनजी आन्दोलनका कारण कैलालीको धनगढी पनि तनावग्रस्त बनेको छ ।

    प्रदर्शनकारीहरुले धनगढीमा कांग्रेस र एमालेको पार्टी कार्यालयमा आगो लगाएका छन् ।

    उनीहरुले कञ्चनपुरमा निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा समेत आगो लगाइदिएका छन् ।

    यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्रमन्त्री आरजु राणाको घरमा पनि आगजनी भएको छ ।

    कैलालीको लम्किचुहा नगरपालिका कार्यालयमा पनि तोडफोड गरेका छन् ।

     

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend