logo

२०८३ कार्तिक १० सोमबार

अध्यक्ष दाहालको निवासमा तोडफोड

अध्यक्ष दाहालको निवासमा तोडफोड


खबर सर्कल
  • मंगलबार, २४ भाद्र २०८२
  • 1.4K
    SHARES

    काठमाडौं, २४ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

    प्रदर्शनकारीले अध्यक्ष दाहालको निवासमा तोडफोड गरेका अध्यक्ष दाहालका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रदर्शनकारीले आगजनीको प्रयास पनि गरेका उहाँले बताउनुभयो । जेनजीहरुले सोमवारदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा सुशासनलगायत माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend