logo

२०८३ कार्तिक १० सोमबार

खनाललाई आध्यात्मिक पत्रकारिता सम्मान

खनाललाई आध्यात्मिक पत्रकारिता सम्मान


खबर सर्कल
  • शनिबार, २८ भाद्र २०८२
  • 1.3K
    SHARES

    काठमाडौँ, २८ भदौः शब्दयात्रा प्रकाशनले लेखक महेश्वर खनाल (काठमाडौँ) लाई २०८२ सालको ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ । प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीका अनुसार प्रकाशनको आजको बैठकले उक्त निर्णय गरेको हो ।

    सम्मानको कोष व्यवस्थापन समाजसेवी सुदर्शन आचार्यले गर्दै आउनुभएको छ । आगामी असोज ११ गते एक कार्यक्रमका बीच लेखक खनाललाई सम्मान गरिने छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend