बागमती, १ असोजः बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिनुभएको छ । उहाँले उपसभामुख अपसरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो ।
नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।
R.S.S
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend