logo

२०८३ कार्तिक १० सोमबार

डुबेर युवकको मृत्यु

डुबेर युवकको मृत्यु


खबर सर्कल
  • शुक्रबार, २४ असोज २०८२
  • 1.4K
    SHARES

    मलङ्गवा (सर्लाही), २४ असोजः बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

    नदीमा नुहाउन गएका सोही वडाका २८ वर्षीय विवेक चौधरीको आज बिहान मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिनुभयो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल ल्याइएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend