logo

२०८३ कार्तिक १० सोमबार

कोशी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

कोशी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना


खबर सर्कल
  • मंगलबार, २८ असोज २०८२
  • 1.3K
    SHARES

    काठमाडौँ, २८ असोज : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।

    कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend