logo

२०८३ कार्तिक १० सोमबार

प्रधानन्यायाधीश श्रेष्ठद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

प्रधानन्यायाधीश श्रेष्ठद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश


खबर सर्कल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 2K
    SHARES

    काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

    बुधवार प्रधानन्यायाधीश श्रेष्ठले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

    न्याय परिषद्का अध्यक्ष समेत रहेका श्रेष्ठले नेपालको संविधानको धारा १३८ बमोजिम प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

     

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend