logo

२०८३ कार्तिक १० सोमबार

देशभर मौसम सफा रहने

देशभर मौसम सफा रहने


खबर सर्कल
  • शुक्रबार, १ कार्तिक २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, ३१ असोजः जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

    त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend