logo

२०८३ कार्तिक १० सोमबार

एमालेद्वारा एकसाथ तीन मन्त्रीको राजीनामा माग

एमालेद्वारा एकसाथ तीन मन्त्रीको राजीनामा माग


खबर सर्कल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 1.9K
    SHARES

    काठमाडौँ । नेकपा एमालेले एकसाथ तीन मन्त्रीको राजीनामा माग गरेका छन् । एमालेले विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेको हो ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरे ।

     

    श्रोत: रातोपाटी

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend