logo

२०८३ कार्तिक १० सोमबार

पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद


खबर सर्कल
  • बुधबार, २ पुष २०८२
  • 1.6K
    SHARES

    वीरगञ्ज (पर्सा), २ पुसः एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले त्यसका चालकलाई पक्राउ गरेको छ ।

    प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर–१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मङ्गलबार बरामद भएको हो । भ्यानका चालक रामेछाप खडादेवी गाउँपालिकाका २८ वर्षीय सुबराज श्रेष्ठ पक्राउ परेका छन् ।

     

    RSS

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend