logo

२०८३ कार्तिक १० सोमबार

जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई

जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई


खबर सर्कल
  • बिहिबार, ३ पुष २०८२
  • 1.7K
    SHARES

    काठमाडौँ, ३ पुस : जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८१ र २०८२ कोे जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा गरेको छ ।

    विसं २०८१ को पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको पुरस्कार पवन आलोकलाई अर्पण गरिने प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिनुभयो । रु ५१ हजार नगद राशि भएको उक्त पुरस्कार आगामी माघ महिनामा अर्पण गरिने उहाँले बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend