logo

२०८३ कार्तिक १० सोमबार

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु


खबर सर्कल
  • शुक्रबार, ४ पुष २०८२
  • 1.7K
    SHARES

    काठमाडौँ, ४ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ ।

    काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी बैठकको प्रारम्भमा शपथ लिन बाँकी सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीबाट शपथ ग्रहण गर्नुभयो ।

    आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, नेताहरूको जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend