logo

२०८३ कार्तिक १० सोमबार

खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री डा परियारलाई

खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री डा परियारलाई


खबर सर्कल
  • आइतबार, २० पुष २०८२
  • 1.3K
    SHARES

    काठमाडौँ, २० पुसः प्रधानमन्त्री सुशीला कार्कीले खानेपानी मन्त्रालयको कार्यभार कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारलाई तोक्नुभएको छ ।

    प्रधानमन्त्री कार्कीले गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाली आउनुभएको खानेपानी मन्त्रालयको कार्यभार मन्त्री डा परियारलाई तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend